Fiscal Year 2081/82 Total Others Press Releases : 4
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
4

2024/09/24

जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसमेत २ जना घुस रकमसहित नियन्त्रणमा। वडा अध्यक्ष डिल्ली प्रसाद ओली र घुस दिने अमरनाथ चौहान जिल्ला झापा, बुद्धशान्ती गाउँपालिका वडा नं.२ घुस/रिसवत - DOC PDF
3

2024/09/10

जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साहसमेत ३ जना रु.४,५०,०००।- घुस रकमसहित नियन्त्रणमा । वडा अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साहसमेत ३ जना जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. २४ घुस रिसवत - DOC PDF
2

2024/08/15

प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा। प्रहरी हबल्दार डुक बहादुर खड्का प्रहरी चौकी भुजुवा नवलपरासी (बु.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देही घुस/रिसवत - DOC PDF
1

2024/07/22

वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुस/रिसवत नगद रु.१,५०,०००।– र रु.४,५०,०००।–को चेकसहित नियन्त्रणमा । लेखा अधिकृत अमृता कोइराला वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन घुस रिसवत - DOC PDF