सम्पति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्वन्धमा सुझाव।



प्रेस विज्ञप्ति :- मिति २०८१।०४।२९ गते ।
-------------------------------------------------
प्रचलित कानून अनुसार तोकिएको समय भित्र आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी/कर्मचारीहरूको विवरण सहितको राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त “सम्पत्ति विवरण अनुगमन प्रतिवेदन” आयोगको बैठकमा पेश हुँदा  देहायबमोजिम लेखी पठाउने भनी आयोगबाट मिति २०८१/०४/०२ मा निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release