Fiscal Year 2082/83 Total Press Releases : 293
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
213

2026-04-07

जिल्ला सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास रु.१,४०,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा। - - घुस/रिसवत - ।-

Sting Operation

212

2026-04-06

सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसमेत ३ जना रु.८५,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा। - - घुस/रिसवत - ।-

Sting Operation

211

2026-04-06

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेत ५ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर। निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेत ५ जना गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्की सम्पत्ति शुद्धीकरण - ।-

Charge Sheet

210

2026-04-05

क.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ६ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

209

2026-04-05

ख.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ५ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

208

2026-04-05

प्रतिवादी सुरेन्द्र कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

207

2026-04-03

जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी घुस/रिसवत रकमसहित नियन्त्रणमा। - - घुस/रिसवत - ।-

Sting Operation

206

2026-04-03

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - गैरकानूनी लाभ हानी - ।-

Charge Sheet

205

2026-04-03

प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा रहेको घुस/रिसवत दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

204

2026-04-02

जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। - - सार्वजनिक सम्पत्ति हानी नोक्सानी - ।-

Charge Sheet

203

2026-04-02

प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

202

2026-04-01

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना मालपोत कार्यालय, पर्सा राजस्व चुहावट - ।-

Charge Sheet

201

2026-04-01

प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

200

2026-03-31

जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह रू. ५०,०००।– घुस/रिसवत रकमसहित नियन्त्रणमा। डिठ्ठा लव कुमार सिंह जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौर घुस/रिसवत - ।-

Sting Operation

199

2026-03-31

प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत घुस/रिसवत रकमसहित नियन्त्रणमा। - - घुस/रिसवत - ।-

Sting Operation

198

2026-03-31

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उपर झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर। सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी शैक्षिक नक्कली - ।-

Charge Sheet

197

2026-03-31

प्रतिवादी तिर्थराज थापामगरसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

196

2026-03-31

प्रतिवादी सुधिर कुमार चतुर्वेदी रहेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। - - - - ।-

Others

195

2026-03-30

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी घुस/रिसवत रकमसहित नियन्त्रणमा। प्राविधिक सहायक सन्जय चौधरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौं घुस/रिसवत - ।-

Sting Operation

194

2026-03-30

जिल्ला जुम्ला, श्री गणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराईसमेत ३ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराईसमेत ३ जना जिल्ला जुम्ला, श्री गणेश माध्यमिक विद्यालय गैरकानूनी लाभ हानी - ।-

Charge Sheet