Fiscal Year 2081/82 Total Press Releases : 110
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
50

2024-08-23

सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलाली शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
49

2024-08-22

प्रतिवादीहरू यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, राम स्वार्थ महतो, जित मोहन कुमार दास, रेनु अग्रवाल र श्री ओम सत्यसाई प्राइभेट लिमिटेड रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

DOC PDF
48

2024-08-22

प्रतिवादी वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

DOC PDF
47

2024-08-22

प्रतिवादी भगवान झा, दिलिप कुमार प्रधान, सुरेन्द्र कुमार कर्ण र राजाराम मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

DOC PDF
46

2024-08-22

प्रतिवादी महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

DOC PDF
45

2024-08-22

श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। सि.अ.हे.ब. अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपाने श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जा शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
44

2024-08-22

जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिकामा सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्री उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। सि.अ.न.मी. निरीक्षक (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली (वली) क्षेत्री जिल्ला कपिलवस्तु, यशोधरा गाउँपालिका शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
43

2024-08-19

प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, विर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको । - - - - ।-

Others

DOC PDF
42

2024-08-19

प्रतिवादीहरू पाँचु राय, वासुदेव तिमल्सिना र नारायण प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको । - - - - ।-

Others

DOC PDF
41

2024-08-18

प्रतिवादी रामचन्द्र मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको। - - - - ।-

Others

DOC PDF
40

2024-08-18

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामी जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिका घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
39

2024-08-15

प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का घुस रकमसहित नियन्त्रणमा। प्रहरी हबल्दार डुक बहादुर खड्का प्रहरी चौकी भुजुवा नवलपरासी (बु.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देही घुस/रिसवत - ।-

Sting Operation

DOC PDF
38

2024-08-15

आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. २ जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जना आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. २ जनकपुरधाम गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF
37

2024-08-15

वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। लेखा अधिकृत अमृता कोइराला वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
36

2024-08-15

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। कम्प्युटर अधिकृत बासुदेव रेग्मी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालय घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
35

2024-08-14

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी कृष्ण बहादुर के.सी. समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
34

2024-08-14

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी राजेन्द्र प्रसाद पाण्डेयसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
33

2024-08-14

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी गोपाल प्रसाद गैह्रसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
32

2024-08-13

सम्पति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्वन्धमा सुझाव। N/A N/A N/A N/A

Others

DOC PDF
31

2024-08-13

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी भरत बहादुर बुढथापा रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF