श्री मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरु उपर गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०९।१३ गते।
------------------------------------------

जिल्ला काठमाडौं, टोखा नगरपालिका, वडा नं. १०, गोंगबु स्थित श्री मनोहर माध्यमिक विद्यालयमा तत्कालीन उच्च माध्यमिक विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानून विपरित उमेरले समेत ४० वर्ष पुरा भैसकेकी अयोग्य कल्पना पनेरूलाई नियुक्ति गरेको, निजको नियुक्ति प्रकृया छानविन गर्दा कैफियत भेटिएको, स्थानीय तहले समेत ढाकछोप र सामसुम पार्न लागेको, राज्य कोषको रकम हिनामिना हुँदासम्म पनि निजलाई कुनै कारवाही नभएकोले कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release

मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/03
जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/02
मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/01
उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उपर झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/31