बेलडाँडी गाउँपालिका,कन्चनपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसमेत ४ जना उपर गलत लिखत तयार गरी गर्न लगाई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०८।२५ गते।
------------------------------------------
कञ्चनपुर, बेलडाँडी गाउँपालिकाका -२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नं. २ स्थित कित्ता नं. ३५७ क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गरी जग्गा/घर धितोमा राखी लक्ष्मी सनराईज बैंकबाट ऋण लिएको¸उक्त कार्य गर्नका लागि जग्गाधनी, प्रमुख प्रशासकीय अधिकृतसमेतका कर्मचारीहरुले मिलोमतो गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet