रक्तदान कार्यक्रम सम्पन्न।
प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२५ गते।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रम मिति २०८१/१०/२५ गते सम्पन्न भयो। कार्यक्रममा आयोगका माननीय आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्य लगायत १३९ जनाले रक्तदान गर्नुभएको थियो।कार्यक्रम आयोगको परिसरमा विहान १०:०० बजे देखि दिउँसो ३:०० बजेसम्म भएको थियो।
प्रवक्ता
नरहरि घिमिरे
रक्तदान कार्यक्रम
रक्तदान कार्यक्रम
Other Press Release
आर्थिक वर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न्।
2025/07/25 |