काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसमेत ४ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा आरोपपत्र दायर।