हाल आयोगको अनलाईन उजुरी पोर्टलको स्तरोन्नतिको कार्य भइरहेकोले अन्य उजुरी पेश गर्ने माध्यमहरू इमेल, फेसबुक, भाइबर, टेलिफोन, हुलाक मार्फत वा आयोग वा आयोगका कार्यालयमा भौतिक रुपमा उपस्थित भई उजुरी दर्ता गर्न सक्नुहुनेछ। यस कार्यमा कुनै समस्या तथा असुविधा भएमा आयोगको हटलाइन नं. १०७, टोल फ्री नं. १६६००१२२२३३ र फोन नः ०१-५२६२१५१, ०१-५२६२११९, ०१-५२६२१७३, ०१-५२६२१०२, ०१-५२६२०५९ मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।