खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ३ जना र परामर्शदाता एलाइड इन्जिनियरिङ्ग प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।