2081/10/02 ‘घुस्याहा’हरुको प्रवृत्ति र बढ्दो भ्रष्टाचार - सागर पण्डित
2081/08/24 भ्रष्टाचार नियन्त्रणको कथनी र करनी - किशोर कुमार सिलवाल
2081/07/23 भ्रष्टाचारविरुद्ध महासंग्रामको नयाँ रुपरेखा - रामबहादुर तामाङ
2081/07/21 विकास आयोजना र सेवा प्रवाहमा सुशासन - सागर पण्डित
2081/07/07 अख्तियार सेवाको औचित्य - रामबहादुर तामाङ/ कृष्णबहादुर दहाल
2081/06/23 सुशासनमा प्रशासनिक योगदानको अत्यावश्यकता-सागर पण्डित
2081/05/22 सुशासनमा नवीन सोच-कवीन्द्र नेपाल
2081/04/30 सरकार ! भ्रष्टाचारका जरै उखेल-सागर पण्डित
2081/04/16 प्रधानमन्त्रीज्यू, भ्रष्टाचारविरुद्ध अभियान छेडौँ-सागर पण्डित
2081/04/03 नेपालमा भ्रष्टाचारको कारण तथा निराकरणका उपाय-गम्भीरबहादुर हाडा
2082/12/23 सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसमेत ३ जना रु.८५,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा। स्टिंग अपरेशन
2082/12/23 गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेत ५ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर। चार्ज सिट
2082/12/22 क.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ६ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। चार्ज सिट
2082/12/22 ख.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ५ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। चार्ज सिट
2082/12/22 प्रतिवादी सुरेन्द्र कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। पुनरावेदन/निवेदन
2082/12/20 जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी घुस/रिसवत रकमसहित नियन्त्रणमा। स्टिंग अपरेशन
2082/12/20 मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। चार्ज सिट
2082/12/20 प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा रहेको घुस/रिसवत दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। पुनरावेदन/निवेदन
2082/12/19 जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। चार्ज सिट
2082/12/19 प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। पुनरावेदन/निवेदन
2082/12/23 गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेत ५ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।
2082/12/22 क.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ६ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/22 ख.जिल्ला धनुषा, बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ५ जना र ईशिता ट्रेडर्स उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/20 मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशव बहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेल समेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/19 जिल्ला सुर्खेत, चौकुने गाउँपालिका वडा नं. ०५ स्थित मालिका वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानीसमेत ५ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/18 मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरु हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद राव कुर्मीसमेत ८ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/17 उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पद (सातौँ तह) मा कार्यरत राजेश पोख्रेल उपर झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2082/12/16 जिल्ला जुम्ला, श्री गणेश माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराईसमेत ३ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/15 मालपोत कार्यालय, धनकुटाको तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैरकानुनी लाभ वा हानि एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/12 यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2082/12/23 सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राईसमेत ३ जना रु.८५,०००।- घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2082/12/20 जिल्ला धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2082/12/17 जिल्ला रौतहट, गौर नगरपालिकास्थित रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह रू. ५०,०००।– घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2082/12/17 प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2082/12/16 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, अनुगमन तथा निरीक्षण शाखा काठमाडौंमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी घुस/रिसवत रकमसहित नियन्त्रणमा।
2082/11/12 जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालसमेत २ जना घुस रकमसहित नियन्त्रणमा।
2082/10/19 अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुस/रिसवत एवं स्रोत नखुलेको रकमसहित र २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको।
2082/10/15 जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका स्थित भवन तथा बस्ती बिकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल रु.१,५०,०००।–घुस/रिसवतसहित नियन्त्रणमा।
2082/08/02 नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउतसहित २ जना रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।
2082/06/26 चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल रु.१,२०,८५०।- घुस रकमसहित नियन्त्रणमा।
2082/10/29 आयोगको ३५औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहमा आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले गर्नु भएको स्वागत तथा मन्तव्य ।
2082/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्‍न।
2082/10/25 रक्तदान कार्यक्रम सम्पन्‍न।
2082/06/05 सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौँ बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) पेश गरेको सम्बन्धमा।
2082/04/09 आर्थिक वर्ष २०८१/८२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न्।
2082/02/12 राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश।
2081/11/01 यस आयोगका सचिव श्री घनश्याम उपाध्यायको विदाई तथा नवआगन्तुक सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।
2081/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।
2081/10/28 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन।
2081/10/28 अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको समारोहमा माननीय प्रमुख आयुक्तज्यूको मन्तव्य।
2082/12/22 प्रतिवादी सुरेन्द्र कुमार यादवसमेत रहेको गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/20 प्रतिवादी ध्रुर्व प्रसाद सापकोटा रहेको घुस/रिसवत दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/19 प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/18 प्रतिवादी शशीकान्त झासमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/17 प्रतिवादी तिर्थराज थापामगरसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/17 प्रतिवादी सुधिर कुमार चतुर्वेदी रहेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/15 प्रतिवादी तिलकराज शर्मा पौडेलसमेत रहेको नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/15 प्रतिवादी प्रदिप ढकाल रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/05 प्रतिवादी विकल पौडेलसमेत रहेको गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2082/12/02 पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको।
2082/08/24 प्रतिवादी अर्जुन कुमार कटुवालसमेत रहेको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकनको निवेदन दर्ता गरिएको।
2082/05/17 प्रतिवादी विकास ध्वन्जुसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकनको निवेदन दर्ता गरिएको।
2082/04/23 प्रतिवादी ऋषिराम बुढाथोकीसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
2082/03/24 प्रतिवादी बिनोद कुमार मण्डल रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
2082/03/04 प्रतिवादी भोला कुमार आलेसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
2082/01/03 प्रतिवादी राजेन्द्र नेम्कुलसमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट भएको फैसला उपर पुनरावलोकन गरिएको।
2081/04/22 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी फत्ते बहादुर सोडारी रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंमा पुनरावलोकन गरिएको। DOC PDF
2081/04/15 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी रमेश बहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंमा पुनरावलोकन गरिएको। DOC PDF
2081/03/18 अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मानित सर्वोच्च अदालत, काठमाडौंमा पुनरावलोकन गरिएको मुद्दा। DOC PDF
2081/04/29 सम्पति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्वन्धमा सुझाव। DOC PDF
2081/03/19 विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको व्यक्ति संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्तिको लागि योग्य नहुने संवैधानिक व्यवस्था कार्यान्वयन सम्वन्धी सुझाव। DOC PDF
2081/03/14 सुझाव कार्यान्वयन सम्बन्धमा। DOC PDF
2080/10/25 सुझाव कार्यान्वयन सम्बन्धमा। DOC PDF
2080/09/04 मिति २०८० मंसिर ६ र ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरू बिच सम्पन्न अन्तरक्रिया कार्यक्रमपश्चात आयोगबाट दिइएका सुझावहरू। DOC PDF
2080/09/04 मिति २०८० कार्तिक १२ र १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका सचिव तथा विभागीय प्रमुखहरू बिच भएको अन्तरक्रिया कार्यक्रमपश्चात् आयोगबाट दिइएका सुझावहरू। DOC PDF
2082/03/06 जिल्ला पर्सा, पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिइएको।
2082/02/30 यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको।
2082/02/29 नियन्त्रणमा लिइएको।
2082/02/13 नियन्त्रणमा लिइएको सम्बन्धमा।
2081/12/26 जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित ४ जना नियन्त्रणमा।
2081/12/26 सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा कार्यरत सहायक लेखापाल खड्क बहादुर राना नियन्त्रणमा।
2081/06/16 आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन वेव साइटमा राखिएको। DOC PDF
2080/10/10 नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई हिरासतमा लिइएको। DOC PDF
2080/08/27 सहयोगार्थ रकम जम्मा गरिएको। DOC PDF
2079/05/01 सुर्खेत जिल्ला, बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जन नमूना मा.वि.ले भर्ना गर्दा बिना रसिद बिभिन्न बिद्यार्थीहरुबाट लिइएको रु. २,७६,६९०।- र सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको । PDF
2076/12/03 नेपाल सरकारको लगानीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/30 नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रम (One District One Product) ओने को कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण प्रतिवेदन सम्बन्धमा दिइएका सुझावहरु । PDF
2076/11/01 रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन PDF
2076/09/28 स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी अध्ययन, २०७६ PDF
2076/08/15 स्थानीय तहसँग सम्बन्धित उजुरीहरुको अनुसन्धानःसवालहरू तथा आयोगका तर्फबाट दिइएका सुझावहरु DOC
2075/10/14 नेपालमा भ्रष्‍टाचार र सुशासनको अवस्थासम्बन्धी अध्ययन २०७५ PDF
2075/10/14 नेपाल सरकारद्वारा सञ्‍चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्‍का व्यवस्थापनको अवस्‍था अध्ययन तथा विश्‍लेषण (२०७५ माघ) PDF
2072/04/31 अध्ययन प्रतिवेदन (२०७२/०४/३१) PDF
2082/09/22 समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना। PDF
2082/05/31 जिन्सी सामान फिर्ता गर्ने सम्बन्धी पूनः जारी गरिएको सार्वजनिक सूचना IMAGE
2082/05/29 हराएका/चोरी भएका जिन्सी सामान सम्बन्धमा । PDF
2081/09/28 समाचार तथा लेख पठाउने सम्बन्धी सूचना | PDF
2081/01/17 समृद्ध नेपालको आधार, सूचना प्रविधी र सञ्चार IMAGE
2080/10/04 समाचार तथा लेख रचना पठाउने सम्बन्धी सूचना | PDF
2080/10/04 निबन्ध लेखन प्रतियोगितासम्बन्धी सूचना PDF
2080/09/18 Invitation Sealed Quotation for the procurement of Purified Drinking Water PDF
2080/06/18 स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि आवेदन दिने सूचना PDF
2080/05/12 चमेना गृह संचालन सम्बन्धी सूचना PDF
2080/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2079/11/23 "भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2079/10/16 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/10/06 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/26 “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2079/09/21 अन्तर्किया कार्यक्रम सम्पन्न
2079/08/23 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2079/07/17 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/06/06 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2079/05/31 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।

जम्मा दर्ता उजुरी : २११९८
उजुरीको तथ्याङ्क हेर्नुहोस्

× Rules are not available !.