वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जम्मा सङ्ख्या: १०३ · आर्थिक वर्ष २०८३/८४

क्र.सं. मिति विषय फाइल
१ राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामवावू प्रसाद चौधरी उपर झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
२ जिल्ला भक्तपुर, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसमेत २ जनालाई रू.३३,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
३ गोलबजार नगरपालिका, सिराहाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, तत्कालीन नगर उपप्रमुख रेशम कुमारी थापासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
संलग्न फाइल २
४ जिल्ला कैलाली, जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौरा थारूउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
५ जिल्ला रूकुम (पश्चिम भाग) आठबिसकोट नगरपालिका–५ बस्ने दिपक पुन मगरउपर झुट्टा उजुरीका सम्बन्धमा जरिवाना गरिएको।
अन्य
प्रेस विज्ञप्ति
६ प्रतिवादी मकबुल मियाँ अंसारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
७ जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
८ प्रतिवादी लाल प्रसाद पोखरेलसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
९ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१० जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
११ जिल्ला सर्लाही, मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई रू.१,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको।
स्टिङ अपरेशन
प्रेस विज्ञप्ति
१२ प्रतिवादी खकेन्द्र भण्डारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
१३ नापी कार्यालय, बर्दिवास महोत्तरीका, सर्भेक्षक शिव कुमार साहउपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१४ जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१५ प्रतिवादी कृष्णबहादुर खन्गाहा रहेको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
१६ नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१७ जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
१८ प्रतिवादी सचिन्द्र कुमार यादव रहेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
१९ नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
मुद्दा दायर
प्रेस विज्ञप्ति
२० प्रतिवादी अमर बहादुर थापासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
पुनरावेदन आरोपपत्र
अनलाइन उजुरी