जिल्ला भक्तपुर, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसमेत २ जनालाई रू.३३,००,०००/- घुस (रिसवत) सहित नियन्त्रणमा लिइएको। २०८३-०७-१७ · स्टिङ अपरेशन संलग्न फाइलहरू PDF प्रेस विज्ञप्ति (PDF)