वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।१३ गते।
------------------------------------------
 
 
जिल्ला लमजुङ, राइनास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयका तत्कालीन रोजगार संयोजकले आ.ब. २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लागि पेश्की लिएको र निजको जिम्मामा ल्यापटप लगायतका अन्य सरकारी सम्पत्ति रहेकोमा निजले पेश्की फरफारक तथा जिन्सी सामान बरबुझारथ नगरेकोले निजलाई आवश्यक कारवाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी