वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०७ गते।
------------------------------------------

जिल्ला सर्लाही, बागमती नगरपालिकाबाट मिति २०७८/०८/२६ (डिसेम्बर १२, २०२१) मा प्रकाशित Contract ID No.: BM/WORKS/NCB/01/2078/079; Construction of Bagmati Municipal Park with resort Phase II को ठेक्का प्रक्रियामा प्रतिस्पर्धालाई सीमित गर्ने गरी बोलपत्रको मूल्याङ्कनको आधारहरू राखिएको तथा जिल्ला सर्लाही, बागमती नगरपालिका स्थित ठेक्का नं. BM/NCB/09/2076/077, Construction of Municipal Park with Resort र ठेक्का नं. BM/WORKS/NCB/01/2078/079, Construction of Bagmati Municipal Park with Resort Phase II को निर्माण कार्य समयमा सम्पन्न नगरी अनियमितता भएको भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी