वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८३।०४।०५ गते।
------------------------------------------
 
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी भई कार्य गरेका कम्पनी तथा सो कम्पनीका शेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा विक्रेतालाई रकम भुक्तानी गरी निज प्रदीप अधिकारीको श्रीमतीको नाममा जग्गा खरिद गरी घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरणसमेत गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
सुरेश न्यौपाने
 

संलग्न फाइलहरू

अनलाइन उजुरी