वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८३।०३।२६ गते।
------------------------------------------
 
 
जिल्ला कृषि विकास कार्यालय, धनुषाका तत्कालीन कार्यालय प्रमुखसमेतले आ.ब. ०७४/०७५ मा माछाका भुरा वितरण गर्नको लागि अनुदान प्राप्त भएकोमा केही मात्र माछाका भुरा सरकारी फार्मबाट लिई बाँकी माछाका भुरा व्यक्तिगत फर्मबाट लिएर कृषकहरूलाई बाँड्दै नबाँडेको तथा बाँड्दै नबाडेका कृषकहरूको नाममा नक्कली भरपाईहरू बनाई सरकारी रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी