वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८३।०२।१२ गते।
------------------------------------------
 
विशेष अदातलमा दर्ता भएको मुद्दा नं. ०८२-CR-०१२० मा वादी नेपाल सरकार प्रतिवादी ढुण्डिराज दाहाल भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीहरू प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठ अदालत समक्ष वकपत्र गर्दा प्रतिकूल बकपत्र गरेकोले निजहरू उपर अनुसन्धान गर्नुपर्ने भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी