वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

पुरातत्व विभागका तत्कालीन इन्जिनियर/सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।०८ गते।
------------------------------------------
 
पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्ण बहादुर श्रेष्ठले निर्माण सेवाका संचालक तथा सम्बद्ध संयुक्त उपक्रम (जेभी) हरूको बैँक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैँक खातामा रकम जम्मा/प्राप्त गरेको र उक्त रकमहरू मध्येबाट भुक्तानी गरी देउकला अधिकारी र पूर्ण बहादुर श्रेष्ठको संयुक्त नाममा सम्पत्ति खरिद गरेको, उक्त रकम पुरातत्व विभागको खरिद कार्यहरूमा घुस/रिसवत वापत लिई सम्पत्ति शुद्धीकरणसमेत गरेको हुनसक्ने देखिएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी