वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।०४ गते।
------------------------------------------
 
काठमाडौं उपत्यका विकास प्राधिकरण, अनामनगरमा कार्यरत तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्कीले अनुसन्धानको क्रममा आयोगमा पेश गरेका कागजातमध्ये कार्यालयको कामकाजलाई असर नपर्ने गरी बिहान बेलुकाको समयमा पार्ट टाईम काम गर्न तथा अध्ययन/अध्यापन गर्न स्वीकृति दिएको भन्ने बेहोराको काठमाडौं विकास प्राधिकरणको चलानी नंम्बर उल्लेख नभएको मिति २०६२।०९।२९ को पत्र शंकास्पद देखिएकोले सरकारी कागजात सच्याई गलत लिखत तयार गरेको भन्नेसमेत बेहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी