वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका निलम्बित लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेत ५ जना उपर सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२३ गते।
------------------------------------------
 
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलसमेतले पदीय मर्यादा दुरुपयोग गरी “गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको” भन्ने समेत ब्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा निजले ब्यक्तिगत ऋण सापटी लिएको भनी आय आर्जन दाबी गर्ने प्रयोजनार्थ पेस गरेका कारोबारहरुको वास्तविकता तथा ब्यक्तिगत ऋण सापटीको कारोबार गरेको देखाई गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, बदल्नेसमेत बदनियतले गरेको र उक्त कार्यमा संलग्न प्रतिवादी झलक शर्मा पौडेल तथा अन्य व्यक्तिहरुसमेत उपर सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरतर्फ समेत अनुसन्धान गर्नुपर्ने भन्नेसमेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी