वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

मालपोत कार्यालय, धनकुटाको तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैरकानुनी लाभ वा हानि एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।१५ गते।
------------------------------------------
 
 
जिल्ला धनकुटा, तांखुवा गाउँ विकास समिति वडा नं. ९ स्थित कि.नं. ३८२,३८३, ३८४ र ३८५ का सरकारी जग्गाहरू मिति २०६६/८/२१ को निर्णयले माधव बहादुर भट्टराईका नाममा मालपोत कार्यालयका कर्मचारीहरूसमेतको मिलेमतोमा दर्ता गराएको र सिफारिस दिएबापत गाउँ विकास समितिका सचिव भक्त बहादुर भट्टराईलाई कि.नं. ३८४ बाट कि.नं. १०९३ को ८ आना जग्गा उपलब्ध गराएको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश..
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी