वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जना उपर गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।१०।१९ गते।
------------------------------------------


जिल्ला महोत्तरी, साबिक ईटरहर्वाकट्टी गाउँ विकास समिति, वडा नं. ३ को कित्ता नं. १३४२, १३४३ र १३४४ जग्गालाई सर्वे नापीमा ईटरहर्वाकट्टी गाउँ विकास समिति, वडा नं. ३ को कित्ता नं. १२७ कायम गरिएकोमा सो जग्गा साविकदेखि हालसम्म हाम्रो भोगचलनमा रहेको तर लालपुर्जा नरहेकोमा नेपाल सरकारले छुट जग्गा दर्ताको सूचना निकालेकाले मालपोत कार्यालय, जलेश्वरमा गई निवेदन दिँदा उक्त कित्ता नं. १२७ को जग्गा मालपोतका कर्मचारीहरूको मिलेमतोमा अन्य व्यक्तिको नाममा दर्ता गरी दिएकोले छानबिन गरी दोषीलाई कारबाही हुन भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी