वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत ४ जना र बिज्ञापन एजेन्सी के.एस.मल्टिपर्पोज प्रा.लि. वीरगंज उपर गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।०९।२३ गते।
------------------------------------------

जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाका कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा जिल्ला पर्सा, छिपहरमाई गाउँपालिकाले ठेक्का नं. १८/२०७९/०८०, १९/२०७९/०८० र २०/२०७९/०८० को लागि बोलपत्र आह्वान सम्बन्धी सूचना मिति २०७९/१०/१७ गते र ठेक्का नं. २१/०७९/०८० र २२/०७९/०८० को लागि मिति २०७९/११/१९ गतेको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको भनिएको तर तत् तत् दिनको सो पत्रिकामा कुनै किसिमको सूचना प्रकाशन भएको नदेखिएकोले आवश्यक छानविन हुन भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी