वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला पर्वत, कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङसमेत ४ जना र मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पर्वत उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।०९।१७ गते।
------------------------------------------


जिल्ला पर्वत, कुस्मा नगरपालिका, वडा नं ०७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन ठेकेदारको लापरबाही तथा कुस्मा नगरपालिकाको ढिलासुस्तीले गर्दा चार वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेको, ठेकेदार कम्पनीले निर्माण कार्य अगाडी नै नबढाएको र गरेको काम पनि रफ भएको, गुणस्तरीय नभएको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा क्रमश..

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
सुरेश न्यौपाने

संलग्न फाइलहरू

अनलाइन उजुरी