वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

श्री मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरु उपर गलत लिखत तयार गरी तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।०९।१३ गते।
------------------------------------------

जिल्ला काठमाडौं, टोखा नगरपालिका, वडा नं. १०, गोंगबु स्थित श्री मनोहर माध्यमिक विद्यालयमा तत्कालीन उच्च माध्यमिक विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानून विपरित उमेरले समेत ४० वर्ष पुरा भैसकेकी अयोग्य कल्पना पनेरूलाई नियुक्ति गरेको, निजको नियुक्ति प्रकृया छानविन गर्दा कैफियत भेटिएको, स्थानीय तहले समेत ढाकछोप र सामसुम पार्न लागेको, राज्य कोषको रकम हिनामिना हुँदासम्म पनि निजलाई कुनै कारवाही नभएकोले कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी