वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला पर्सा, बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहसमेत ३ जना उपर गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८२।०९।०९ गते।
------------------------------------------

जिल्ला पर्सा, बहुदरमाई नगरपालिका, बहुअरी पिडरीले आ.व.२०८०।०८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वार देखि नगरदाहाँसम्म सडक मर्मत कालोपत्रे गर्न खरिद ठेक्का लगाउँदा प्रमुख प्रशासकीय अधिकृत समेतको मिलेमतोमा कमिशनको भरमा ठेक्का लुकाई आफ्नो नजिकको मान्छेलाई बोलपत्र ठेक्का दिई बजेटको दुरुपयोग हुने गरी योजना सञ्चालन गरेकोले आवश्यक छानबिन गरी कानूनी कारबाही गर्न हुन भन्नेसमेत व्यहोराको प्राप्त उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी