वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

जिल्ला धनुषा, विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर
प्रेस विज्ञप्ति:- मिति २०८२।०८।२९ गते।
------------------------------------------
 
जिल्ला धनुषा, विदेह नगरपालिका-२ स्थित श्री शंकर जनता माध्यमिक विद्यालय, दुहवी, गोवराहीका प्रधानाध्यापकले आ.व. २०७८/०७९ मा ICT ल्याब स्थापना तथा आ.व. २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा IT ल्याव स्थापना तथा Digital Library सुदृढीकरण कार्यक्रम अन्तर्गत गुणस्तरहीन कम्प्युटर खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने समेत ब्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी