वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी रमेश बहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा सम्मानित सर्वोच्च अदालत, काठमाडौंमा पुनरावलोकन गरिएको।

· पुनरावलोकन

प्रेस विज्ञप्ति :- मिति २०८१।०४।१५ गते ।
-------------------------------------------------

सम्मानित सर्वोच्च अदालत, काठमाडौंबाट रमेश बहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा भएको फैसला उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार मिति २०८१।०४।१५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको बिवरण देहायानुसार रहेको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
नरहरि घिमिरे

संलग्न फाइलहरू

अनलाइन उजुरी