वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलउपर बिगो रु. ६२,१९,१८,६८४।२९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आरोपपत्र दायर

· मुद्दा दायर

प्रेस विज्ञप्ति:- मिति २०८१।०२।०९ गते।
------------------------------------------

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणहरुबाट प्राप्त प्रमाणहरु र स्वदेश तथा विदेशका बिभिन्न निकायबाट प्राप्त प्रमाणहरुलाई बिश्लेषण गर्दा प्रतिवादी विकल पौडेलले आफू कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरुबाट कमिशन रकम प्राप्त गर्ने तथा परिचालन गर्ने क्रममा निजको बिभिन्न व्यक्ति तथा निकायसँग सम्पर्क रहेको, प्राप्त कमिशन रकम लिई सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्क र संयुक्त राज्य अमेरिका स्थित बैङ्क अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको र सो मध्ये केही रकम विदेशमा नै परिचालन गर्ने गरेको क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
नरहरि घिमिरे

संलग्न फाइलहरू

अनलाइन उजुरी