प्रतिवादी अशोक कुमार सिंहसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको। २०८३-०७-१२ · पुनरावेदन संलग्न फाइलहरू PDF प्रेस विज्ञप्ति (PDF) W प्रेस विज्ञप्ति (Word)