जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्सामा अधिकृत छैठौँ (प्राविधिक) पदमा कार्यरत गजेन्द्र प्रसाद जायसवाल र विकी यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। २०८३-०८-०२ · मुद्दा दायर संलग्न फाइलहरू PDF प्रेस विज्ञप्ति (PDF) W प्रेस विज्ञप्ति (Word)