Fiscal Year 2080/81 Total Charge Sheet Press Releases : 151
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
111

2024/03/07

जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसमेत ४ उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। वडाध्यक्ष कन्हैयालाल यादवसमेत ४ जिल्ला बारा, पचरौता नगरपालिका वडा नं. ४ गैरकानूनी लाभ तथा हानी - DOC PDF
110

2024/03/06

जिल्ला सुर्खेत, सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार के.सी, डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहालसमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन अध्यक्ष कविन्द्र कुमार के.सी, डिभिजन वन कार्यालय, सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल जिल्ला सुर्खेत, सिम्ता गाउँपालिका सार्वजनिक सम्पत्ति हानिनोक्सानी - DOC PDF
109

2024/03/06

जिल्ला रुपन्देही, श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। स्थायी शिक्षक दुर्गादत्त शर्मा जिल्ला रुपन्देही, श्री केरवानी माध्यमिक विद्यालय शैक्षिक नक्कली - DOC PDF
108

2024/03/05

जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, वडा नं. ३ का वडाध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन अध्यक्ष धनलाल चौलागाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, वडा नं. ३ का वडाध्यक्षसमेत ८ जना जिल्ला हुम्ला, चंखेली गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
107

2024/03/05

सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देवसमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) सचिन्द्र कुमार देवसमेत ४ जना सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराज गैरकानूनी लाभ तथा हानी - DOC PDF
106

2024/03/04

जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजना (CIP) का इन्जिनियर महेश सिंह कठायत, वडा नं. ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसमेत जिल्ला प्राविधिक कार्यालय, मुगु गैरकानूनी लाभ तथा हानी - DOC PDF
105

2024/03/03

जिल्ला धनुषा, शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार यादव, उपप्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादवसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन नगर प्रमुख उदय कुमार यादवसमेत जिल्ला धनुषा, शहीदनगर नगरपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
104

2024/03/03

नापी कार्यालय, कलंकी, काठमाडौंका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईसमेत नापी कार्यालय, कलंकी, काठमाडौं घुस रिसवत - DOC PDF
103

2024/02/28

जिल्ला हुम्ला, अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। उप-प्रमुख सौमति रावल ऐडीसमेत जिल्ला हुम्ला, अदानचुली गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
102

2024/02/27

राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादव उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, विरेन्द्र प्रसाद यादव र शिक्षक बालेश्वर यादव राष्ट्रिय माध्यामिक विद्यालय लौकही, सुनसरी गैरकानूनी लाभ तथा हानी - DOC PDF
101

2024/02/25

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना उपर हालसाविक जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी बिशेष अदालतमा (मुद्दा दर्ता नं. ०८०-CR-०११२) आरोप-पत्र दायर। तत्कालीन प्रमुख नापी अधिकृत विष्णु कुमार न्यौपानेसमेत १७२ जना नापी कार्यालय, चन्द्रगढी, झापा गैरकानूनी लाभ तथा हानी - DOC PDF
100

2024/02/25

नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जना उपर स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी बिशेष अदालतमा (मुद्दा दर्ता नं. ०८०-CR-०१११) आरोप-पत्र दायर। तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जना नापी कार्यालय, चन्द्रगढी, झापा गैरकानूनी लाभ तथा हानी - DOC PDF
99

2024/02/23

नापी कार्यालय, ललितपुरका सर्वेक्षक रामविर यादव र मालपोत कार्यालय, ललितपुरका ना.सु. प्रदिप पौडेलसमेत ५ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। सर्वेक्षक रामविर यादव र ना.सु. प्रदिप पौडेल नापी कार्यालय, ललितपुर घुस रिसवत - DOC PDF
98

2024/02/22

जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा नं. ३ का वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना जिल्ला हुम्ला, चंखेली गाउँपालिका गैरकानूनी लाभ तथा हानी - DOC PDF
97

2024/02/21

जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका बस्ने यादब रिजाल उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। यादब रिजाल जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका बस्ने घुस रिसवत - DOC PDF
96

2024/02/20

जिल्ला वन कार्यालय कपिलबस्तुका, तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत १९ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसमेत १९ जना जिल्ला वन कार्यालय कपिलवस्तु सार्वजनिक सम्पत्ति हानिनोक्सानी - DOC PDF
95

2024/02/18

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन सचिव डा. संजय शर्मासमेत मेलम्ची खानेपानी विकास समितिको बोर्ड सार्वजनिक सम्पत्ति हानिनोक्सानी - DOC PDF
94

2024/02/13

जिल्ला कास्की, श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। स्थायी शिक्षक विन्दु गौतम शर्मा जिल्ला कास्की, श्रीराम प्राथमिक विद्यालय शैक्षिक नक्कली - DOC PDF
93

2024/02/09

परिवर्तित नाम मिर्चैया १(२०८०) उपर घुस/रिसवत मुद्दामा प्रतिकुल बकपत्र गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। परिवर्तित नाम मिर्चैया १(२०८०) - घुस रिसवत - DOC PDF
92

2024/02/09

जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादे उपर बिगो रु.१५,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। वडा अध्यक्ष नृपेश बादे जिल्ला काभ्रे, बनेपा नगरपालिका घुस रिसवत - DOC PDF