यस आयोगका सचिव श्री रामेश्वर दंगालको विदाई तथा नवआगन्तुक सचिव श्री घनश्याम उपाध्यायको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति :- मिति २०८१।०४।१६ गते ।
-------------------------------------------------
 
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१/०४/१४ गतेको निर्णयानुसार यस आयोगबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा भई जान लाग्नु भएका सचिव श्री रामेश्वर दंगालको विदाई कार्यक्रम र आयोगमा सरुवा भई आउनु भएका सचिव श्री घनश्याम उपाध्यायको स्वागत कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेम कुमार राई, माननीय आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य समेतको समुपस्थितिमा सम्पन्न भयो।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
              प्रवक्ता
            नरहरि घिमिरे

Download Download
  

Other Press Release