भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतहरू अर्जुन देव योङ्या, नविन कुमार गोले, ललितपुर महानगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्कासमेत ११ जनाउपर घुस (रिसवत), गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।