प्रतिवादी मुक्त नारायण श्रेष्ठ रहेको नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।