वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

पुनरावेदनको विस्तृत विवरण – आ.व. २०८१/८२

क्र.सं. मिति विषय फाइल
९१ २०८१-०६-१५ प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
९० २०८१-०६-१५ प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८९ २०८१-०६-१५ प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८८ २०८१-०६-१५ प्रतिवादी नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८७ २०८१-०६-१४ प्रतिवादीहरु नेत्र प्रसाद घिमिरे, मोहम्मद नुरुल हुसेन खाँसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८६ २०८१-०६-१४ प्रतिवादी रंजित कुमार यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८५ २०८१-०६-१३ प्रतिवादीहरु ज्ञानेन्द्र चौधरी र विवेक कार्की रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८४ २०८१-०६-१३ प्रतिवादीहरु देवीलाल जैसी र रत्न बहादुर कार्की रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८३ २०८१-०६-१३ प्रतिवादीहरु राजकुमार श्रीवास्तव, पाण्डवप्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८२ २०८१-०६-१३ प्रतिवादीहरु दामोदर धमला र भोजराज खतिवडासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८१ २०८१-०६-१३ प्रतिवादीहरु राम सुरत पाल, दिल बहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
८० २०८१-०६-१३ प्रतिवादीहरु नन्द प्रसाद पाण्डे र बिनिता राना पाण्डे रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७९ २०८१-०६-१३ प्रतिवादीहरु पवन सुवेदी, सिताराम खनालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७८ २०८१-०६-११ प्रतिवादीहरु श्याम किशोर मण्डल र रंजिता झासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७७ २०८१-०६-११ प्रतिवादीहरु तपेन्द्र बहादुर शाह र महेश बुढ्थापासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७६ २०८१-०६-११ प्रतिवादीहरु कुमार बहादुर बराईलीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७५ २०८१-०६-१० प्रतिवादीहरु बुद्धिसागर थापा, टिका प्रसाद दुलालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७४ २०८१-०६-१० प्रतिवादीहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७३ २०८१-०६-०९ प्रतिवादी ज्ञानेन्द्र गिरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
७२ २०८१-०६-०२ प्रतिवादीहरु शिव कुमार साह र विकाश झा रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
अनलाइन उजुरी