मुख्य सामग्रीमा जानुहोस्
वि.सं
२०८३ मंसिर ८ गते मंगलबार
,
१२:२९
नेपाल संवत
११४७ कछलाथ्व पुन्हि - १५
हटलाइन १०७
टोल फ्री १६६०-०१-२२२३३
ujuri@ciaa.gov.np
ने
EN
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
सुशासन र समृद्धि नागरिकको अधिकार: भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार
खोज्नुहोस्
हाम्रो बारे
परिचय
कार्य
गठन
फ्लो चार्ट (केन्द्रीय कार्यालय)
फ्लो चार्ट (मातहत कार्यालय)
पूर्व प्रमुख आयुक्तहरू
कार्यालयहरू
सबै कार्यालयहरू
अ.दु.अ.आयोगको कार्यालय, इटहरी
अ.दु.अ.आयोगको कार्यालय, बर्दिबास
अ.दु.अ.आयोगको कार्यालय, हेटौडा
अ.दु.अ.आयोगको कार्यालय, पोखरा
अ.दु.अ.आयोगको कार्यालय, बुटवल
अ.दु.अ.आयोगको कार्यालय, नेपालगञ्ज (सम्पर्क कार्यालय)
अ.दु.अ.आयोगको कार्यालय, सुर्खेत
अ.दु.अ.आयोगको कार्यालय, कञ्चनपुर
प्रेस विज्ञप्ति
सबै प्रेस विज्ञप्ति
मुद्दा दायर
स्टिङ अपरेशन
विशेष
पुनरावेदन
पुनरावलोकन
सुझाव
अन्य
स्रोत सामग्री
ऐन / नियम
निर्देशिका / परिपत्र
वार्षिक प्रतिवेदन
रिपोर्ट / प्रतिवेदन
प्रकाशन
अख्तियार बुलेटिन
सूचनाको हक
सूचना
समाचार
कार्यक्रम
मिडिया कभरेज
मिडिया
फोटो ग्यालरी
भिडियो ग्यालरी
आयोगको मूल गित
जिङ्गल
भ्रष्टाचारविरुद्ध रेडियो कार्यक्रम
सम्पर्क
खोज्नुहोस्
हाइलाइट
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा।
बाढी पीडित सहयोगार्थ रकम जम्मा गरिएको।
पुनरावेदनको विस्तृत विवरण – आ.व. २०८१/८२
गृह पृष्ठ
/
वार्षिक प्रतिवेदन
/
२०८१/८२
आ.व. २०८३/८४
आ.व. २०८२/८३
आ.व. २०८१/८२
आ.व. २०८०/८१
आ.व. २०७९/८०
क्र.सं.
मिति
विषय
फाइल
३१
२०८१-०५-०६
प्रतिवादीहरू यामप्रसाद भुसाल, भगवान झा, राजाराम मण्डल, राम स्वार्थ महतो, जित मोहन कुमार दास, रेनु अग्रवाल र श्री ओम सत्यसाई प्राइभेट लिमिटेड रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
३०
२०८१-०५-०६
प्रतिवादी वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२९
२०८१-०५-०६
प्रतिवादी भगवान झा, दिलिप कुमार प्रधान, सुरेन्द्र कुमार कर्ण र राजाराम मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२८
२०८१-०५-०६
प्रतिवादी महेश विक्रम शाह, दिपेन्द्र प्रसाद पनेरुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२७
२०८१-०५-०३
प्रतिवादीहरू दिपक बहादुर बुढाथोकी, ललन मण्डल, दिपेश महतारा, मान बहादुर रावत, विर बहादुर बुढा र ज्ञान बहादुर शाही रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको ।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२६
२०८१-०५-०३
प्रतिवादीहरू पाँचु राय, वासुदेव तिमल्सिना र नारायण प्रसाद बराल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको ।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२५
२०८१-०५-०२
प्रतिवादी रामचन्द्र मण्डल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२४
२०८१-०४-३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी गोपाल प्रसाद गैह्रसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२३
२०८१-०४-३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी राजेन्द्र प्रसाद पाण्डेयसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२२
२०८१-०४-३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी कृष्ण बहादुर के.सी. समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२१
२०८१-०४-२९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी भरत बहादुर बुढथापा रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
२०
२०८१-०४-२८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी रामकाजी लामासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१९
२०८१-०४-२८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी रामकाजी लामासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१८
२०८१-०४-२८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी कल्याणी सुवेदी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१७
२०८१-०४-२८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी सन्दिप के.सी. समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१६
२०८१-०४-२८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी होमेन्द्र गुरमैतासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१५
२०८१-०४-२७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी चोलाराज दंगाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१४
२०८१-०४-२७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी गोकुल शर्मा पौडेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१३
२०८१-०४-२५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी कमल प्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
१२
२०८१-०४-२४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरु मध्ये प्रतिवादी झपेन पाण्डे रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा।
पुनरावेदन
प्रेस विज्ञप्ति
PDF
W
‹
१
२
३
४
५
६
७
८
९
१०
११
१२
१३
›
अनलाइन उजुरी
पहुँच उपकरणहरू
अक्षरको आकार
उच्च कन्ट्रास्ट
अक्षर पङ्क्तिबद्धता
रङ फिल्टर
अक्षर दूरी
लाइन उचाइ
फन्ट छनोट
रङ संतृप्ति
डिस्लेक्सिया मैत्री
ठूलो कर्सर
तस्बिर लुकाउनुहोस्
एनिमेसन रोक्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
नमस्ते, यहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हार्दिक स्वागत छ।
तपाईंको प्रश्न