भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, ईश्वरपुर नगरपालिका, वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरीसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
यो फाइल यहीँ देखाउन सकिएन।
PDF खोल्नुहोस्