वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम

मिति २०७६।०४।२६ गते ।
--------------------------------------
आयोगका सचिव श्री महेश्वर न्यौपानेले आयोगको कार्यालय टङ्गाल र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि चार (४) दिने अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिमको आयोगको कार्यालय टङ्गालमा उद्घाटन गर्नुभयो ।

 

संलग्न फाइलहरू

अनलाइन उजुरी