अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम


मिति २०७६।०४।२६ गते ।
--------------------------------------
आयोगका सचिव श्री महेश्‍वर न्यौपानेले आयोगको कार्यालय टंगाल र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि चार (४) दिने अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिमको आयोगको कार्यालय टंगालमा उद्घाटन गर्नुभयो ।

 

Download Now