भ्रष्‍टाचार नियन्त्रण एवं सुशासन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम


मिति २०७६।०४।२१ गते ।
---------------------------------
आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको उपस्थितिमा आयोगको कार्यालय हेटौडाबाट प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई भ्रष्‍टाचार नियन्त्रण एवं सुशासन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको ।

 

Download Now