Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 240
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
170

2019/09/23

श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय विजबनिया पर्साका शिक्षक अरविन्द गिरीसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षक अरविन्द गिरीसमेत ३ जना श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय विजबनिया पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ४¸४०¸८२४ ।-
169

2019/09/23

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्साका शिक्षिका कृपादेवी पटेलसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षिका कृपादेवी पटेलसमेत ४ जना श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दशौता जानकीटोला पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ५¸८५¸३६० ।-
168

2019/09/19

महानगरीय प्रहरी वृत्त, थानकोटमा कार्यरत प्रहरी नायव निरीक्षक बिनोदमान राजभण्डारी उपर आरोप-पत्र दायर गरिएको । प्रहरी नायव निरीक्षक बिनोदमान राजभण्डारी महानगरीय प्रहरी वृत्त, थानकोट नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
167

2019/09/19

श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटा उपर आरोप-पत्र दायर गरिएको । वरिष्ठ सहायक पशुपति सापकोटा श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौं नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
166

2019/09/19

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने उपर आरोप-पत्र दायर गरिएको । नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौं फर्मको पुँजी बृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत घुस/रिसवत लिएको /दिएको १,००० ।-
165

2019/09/18

इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के.सी.उपर आरोप-पत्र दायर गरिएको । प्रहरी नायव निरीक्षक पुष्पा कुमारी के.सी. इलाका प्रहरी कार्यालय खैरहनी, चितवन नक्कली शैक्षिक प्रमाणपत्र पेश - ।-
164

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको ४,२६,५६० ।-
163

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A
162

161

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ४ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A
160

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत २ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत २ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A
159

158

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ४ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A
157

2019/09/18

जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । शिक्षा अधिकृत (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियासमेत ३ जना जगरनाथपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा शाखा, पर्सा राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा अनियमितता गरी भ्रष्टाचार गरेको N/A
156

155

154

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका कार्यालयप्रमुख सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीसमेत जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, दोलखा घुस रिसवत माग गरि लिएको १३,३८,५०० ।-
153

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहसमेत ४ जना उपर आरोप-पत्र दायर गरिएको सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ४ जना जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोक घुस रिसवत माग गरि लिएको ६,९९,००० ।-
152

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखा घुस रिसवत माग गरि लिएको N/A
151

2019/09/17

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.उपर आरोप-पत्र दायर गरिएको छ । शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानि सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रिसवत माग १५,००० ।-