Online
Complaint
visit nepal logo

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

Fiscal Year 2076/77 Total Charge Sheet Press Releases : 299
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Download
79

2019/09/18

जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, समेत ५ जना जलस्रोत तथा सिंचाई बिकास डिभिजनकार्यालय, दोलखा घुस रिसवत माग गरि लिएको N/A
78

2019/09/17

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.उपर आरोप-पत्र दायर गरिएको छ । शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौं अवकाशपश्चात पाउने सेवासुविधा रकम कलम भुक्तानि सिफारिसपत्र तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रिसवत माग १५,००० ।-
77

2019/09/16

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेल र तुलसी प्रसाद नेपाल मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको १,००० ।-
76

2019/09/16

मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदी समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । खरिदार रामहरि सुवेदी र कृष्णप्रसाद घिमिरे मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको १,००० ।-
75

2019/09/16

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेल,बिश्वम्भर मैनाली र ईन्द्रावती खत्री मालपोत कार्यालय कलंकी सेवाग्राही तथा सेवाप्रदायकबीचमा रिसवत लेनदेन हुने गरेको २,००० ।-
74

2019/09/15

जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू उपर आरोप-पत्र दायर गरिएको । लेखापाल जयसिंह राय थारू जिल्ला प्रशासन कार्यालय बारा सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग २५,००० ।-
73

2019/09/15

स्वास्थ्य कार्यालय म्याग्दीमा हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा उपर आरोप-पत्र दायर गरिएको । हे.अ.अधिकृत छैठौं पदमा कार्यरत भरत प्रसाद उपाध्याय र प.हे.न. राधिका देवी शर्मा स्वास्थ्य कार्यालय म्याग्दी सरकारी सम्पत्तिको हानिनोक्सानी गरेको ६,५८,५१३।६० ।-
72

2019/09/15

मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको । खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डे मालपोत कार्यालय बुटवल जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस/रिसवत माग १,२०,००० ।-
71

2019/09/12

बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको । सव-इन्जिनियर (करार) आकाश श्रेष्ठ बनेपा नगरपालिका वडा नं.११ काभ्रे घरको तेस्रो किस्ता रकम निकाशाको लागि स्थलगत प्रतिवेदन तयार गरी सिफारिश गरिदिने प्रयोजनको लागि घुस रकम माग २५,००० ।-
70

2019/09/10

लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटीका वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. समेत २ जना उपर आरोप-पत्र दायर गरिएको । वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. र सुसन जोशी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटी काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत घुस रिसवत माग गरी लिएको ५,४५,००० ।-
69

2019/09/10

साविक पोखरा नगरपालिका हाल पोखरा महानगरपालिका वडा नं.१० कास्कीमा कार्यरत शिक्षिका सहायकस्तर तृतीय ( अप्राविधिक) मुखीया पदमा कार्यरत विष्णु कुमारी पराजुली उपर आरोप-पत्र दायर गरिएको । विष्णु कुमारी पराजुली पोखरा महानगरपालिका वडा नं.१० कास्की नक्कली शैक्षिक प्रमाणपत्र पेश N/A
68

2019/09/09

नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले उपर आरोप-पत्र दायर गरिएको कार्यालय प्रमुख बिजय कुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्ले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप-वितरण केन्द्र, नवलपरासी (पूर्व) थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग १,३६,५५५ ।-
67

2019/09/09

मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर उपर आरोप-पत्र दायर गरिएको । मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवर मालपोत कार्यालय कास्की जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग ५९,००० ।-
66

2019/09/09

अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर गरिएको । तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदी अध्यागमन विभाग गैर-पर्यटकीय भिसा दुरुपयोग गरी नेपाल सरकारलाई हानिनिक्सानी पुर्‍याएको ४,८६,०२२ ।-
65

2019/09/08

बाँसगढी सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत अनिल कुमार गुप्ता उपर आरोप-पत्र दायर गरिएको । सहायक वन अधिकृत अनिल कुमार गुप्ता बाँसगढी सव डिभिजन वन कार्यालय बर्दिया उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस/रिसवत माग १०,००० ।-
64

2019/09/08

जिल्ला अदालत महोत्तरीका नापी सर्भेक्षक मोहन यादव उपर आरोपपत्र दायर गरिएको । सर्भेक्षक मोहन यादव महोत्तरी जिल्ला अदालत,जलेश्वर जग्गा खिचोला सम्बन्धी मुद्दा मिलाईदिने भनि सेवाग्राहीसँग घुस रिसवत लिएको १,५०,००० ।-
63

2019/09/06

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारी समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको त. प्रधानाध्यापक हरिराम भण्डारी, शिक्षक केशव बहादुर बस्नेत र त. विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिना श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोट बदनियतसाथ विदाम बसी रकम निकाशा गरेको २३,९९९।६७ ।-
62

2019/09/06

भँगाहा नगरपालिका वडा नं.- ८, महोत्तरीका वडा अध्यक्ष मो.रफिक आलमसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको । वडा अध्यक्ष मो.रफिक आलम, वडा सदस्य कारी साहु तेली र निजको छोरा मुकेश साह जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस/रिसवत माग १,६०,००० ।-
61

2019/09/06

सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारीका गंगालाल श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको । गंगालाल श्रेष्ठ सुर्यविनायक नगरपालिका वडा नं.-५ सल्लाघारी जुवा तास खेल्न/खेलाउनका लागि घुस रकम दिन खोजदा पक्राउ ४०,००० ।-
60

2019/09/05

जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई उपर आरोप-पत्र दायर गरिएको । तत्कालीन गाविस मणि प्रसाद राई साविक दाँगपा गाविस,तेह्रथुम नेपाल सरकारको सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे-गराएको २,०९,७०० ।-