Fiscal Year 2080/81 Total Press Releases : 238
S.N. Date Title Accused Person Accused Person's Office Accusation Amount Type Download
78

2023-10-11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF
77

2023-10-08

जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती बाल प्राथमिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती बाल प्राथमिक बिद्यालय शंकरपुर घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
76

2023-10-08

प्रदेश नं. २ (हाल मधेश प्रदेश), आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ र जिल्ला सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासमेत ७ जना र संस्थाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन मन्त्री विजय कुमारसमेत ७ जना प्रदेश नं. २ (हाल मधेश प्रदेश), आर्थिक मामिला तथा योजना मन्त्रालय सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
75

2023-10-06

चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईराला उपर बिगो रु.९०,३९,६२०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। सिनियर अहेव बिन्दु कोईराला चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजा गैरकानूनी सम्पत्ती आर्जन - ।-

Charge Sheet

DOC PDF
74

2023-10-05

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरु। - - - - ।-

Others

DOC PDF
73

2023-10-04

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट उपर बिगो रु.३,१५,८१,०६६।८० कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। इन्जिनियर रामबहादुर रानाभाट जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङ गैरकानूनी सम्पत्ती आर्जन - ।-

Charge Sheet

DOC PDF
72

2023-10-04

जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसमेत १३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन उपाध्यक्ष रिता घर्तीसमेत १३ जना जिल्ला रोल्पा, गंगादेव गाउँपालिका गैरकानूनी लाभ तथा हानी - ।-

Charge Sheet

DOC PDF
71

2023-10-03

जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन (चौंथो तह) विर्जु कुमार महतो उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। फोरमेन (चौंथो तह) विर्जु कुमार महतो जिल्ला सुनसरी, नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्र घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
70

2023-10-02

तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्यायसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मासमेत ९ जना विज्ञान तथा प्रविधि मन्त्रालय तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
69

2023-10-02

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) पेश गरेको सम्बन्धमा। N/A N/A N/A N/A

Others

DOC PDF
68

2023-10-02

जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्त घुस रकमसहित नियन्त्रणमा । असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्त जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ घुस/रिसवत - ।-

Sting Operation

DOC PDF
67

2023-10-01

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर। तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना पशुपति क्षेत्र विकास कोष सार्वजनिक सम्पत्ति हानिनोक्सानी - ।-

Charge Sheet

DOC PDF
66

2023-10-01

जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरी लामा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। ज्ञानहरी लामा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका बस्ने घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
65

2023-10-01

जिल्ला दैलेख, नैमुले गा.पा. बस्ने देव बहादुर थापा उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। देव बहादुर थापा जिल्ला दैलेख, नैमुले गा.पा. घुस रिसवत - ।-

Charge Sheet

DOC PDF
64

2023-09-29

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुस रकमसहित नियन्त्रणमा । नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरी घुस रिसवत - ।-

Sting Operation

DOC PDF
63

2023-09-29

जिल्ला बारा, बारागढी गा.पा. बस्ने नबि अख्तर मियाँ धोबी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। नबि अख्तर मियाँ धोबी जिल्ला बारा, बारागढी गा.पा. प्रतिकुल बकपत्र - ।-

Charge Sheet

DOC PDF
62

2023-09-29

जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. बस्ने कल्याणी सुवेदी उपर प्रतिकुल वकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर। कल्याणी सुवेदी जिल्ला दोलखा, शैलुङ्गेश्वर गा.पा. प्रतिकुल बकपत्र - ।-

Charge Sheet

DOC PDF
61

2023-09-29

जिल्ला कैलाली, घोडाघोडी नगरपालिका वडा नं. २, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाह उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर। राहत शिक्षकमा कार्यरत महेश शाह जिल्ला कैलाली, घोडाघोडी नगरपालिका वडा नं. २, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालय शैक्षिक नक्कली - ।-

Charge Sheet

DOC PDF
60

2023-09-27

जिल्ला उदयपुर, त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। तत्कालीन नगर प्रमुख बलदेव चौधरीसमेत ४ जना जिल्ला उदयपुर, त्रियुगा नगरपालिका राजस्व चुहावट - ।-

Charge Sheet

DOC PDF
59

2023-09-27

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा। - - - - ।-

Others

DOC PDF