Online
Complaint

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

Commission for the Investigation of Abuse of Authority

भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य

जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी. घुस रकम सहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२७ गते ।
------------------------------------------
जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी. घुस रकम सहित नियन्त्रणमा ।
------------------------------------------- 
जिल्ला डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छोड पुर्जीको सिफारिस लगायत कागजी प्रकृया सहज गरिदिए बापत घुस रिसवत बुझी धनगढीतर्फ गइरहेको  भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट स्थलगत खटिई गएको टोलीले निज सुरेश चन्द्र डि.सीलाई घुस रिसवत मध्येको रू.३,२६,०००।–(तीन लाख छब्बीस हजार मात्र) घुस रिसवत रकम सहित जिल्ला डडेलधुरा भातकाँडाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download Now
  

Other Press Release

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा ।
2019/10/17
भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्य प्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/16
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/04
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित नियन्त्रणमा
2019/10/02
बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया घुस रकम सहित नियन्त्रणमा ।
2019/10/01