निवन्ध र कविता प्रतियोगितामा पुरस्कृत नामावली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २६ औं स्थापना दिवस, २०७३ को उपलक्ष्यमा आयोजित विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता र विद्यालय तथा विश्वविद्यालयस्तरीय कविता प्रतियोगितामा पुरस्कारको लागि छनौट भएका विद्यार्थीहरुको नामावली

विद्यालयस्तरीय निबन्ध प्रतियोगिता
१ अञ्जना ठाकुर                प्रथम
२ नियन्ता श्रेष्ठ                    द्बितीय
३ किरण लामिछाने             तृतीय
४ संमृद्धि भण्डारी                सान्त्वना
५ विन्दु भण्डारी                  सान्त्वना


विश्वविद्यालयस्तरीय निबन्ध प्रतियोगिता
१ भानुभक्त्त भण्डारी           प्रथम
२ रोशन कुमार झा              द्बितीय
३ धन प्रसाद पौडेल            तृतीय
४ गरिमा बराल                  सान्त्वना
५ दिलिप कुमार                 सान्त्वना


विद्यालय तथा विश्वविद्यालयस्तरीय कविता प्रतियोगितामा
१ सुप्रिम पोख्रेल                 प्रथम
२ स्वस्तिक घिमिरे              द्बितीय
३ रसिला अधिकारी            तृतीय
४ पुष्कर तिमल्सेना             सान्त्वना
५ नेम बहादुर खत्री             सान्त्वना