माननीय आयुक्त राजनारायण पाठक

माननीय आयुक्त राजनारायण पाठक

अख्तियार दुरूपयोग अनुसन्धान आयोग

 

जन्म मिति:                 १३ अप्रिल 1957 इ.स. (2014 बैशाख 1 बि.स.)

स्थायी ठेगाना:              एकडरा-३, महोत्तरी 

सम्पर्क ठेगाना:             का.म.न.पा -34, शान्तिनगर, काठमाडौ ।

 

शैक्षिक योग्यता:

-          कानूनमास्नातक, वि.स. २०३७, त्रिभुवन विश्वविद्यालय, नेपाल

-             

सेवा अनुभव:

-          नायव महान्यायाधिवक्ता, वि.स. 2066

-          सह न्यायाधिवक्ता, वि.स. 2054 देखि 2066

-          जिल्ला / उप-न्यायाधिवक्तावि.स. 2049 देखि 2054

-          शाखा अधिकृत, वि.स. 2039 देखि 2049

-             

विशेष जिम्मेवारी:

सदस्य  -      तराई घटनाका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोग, 2064

सदस्य  -      लहान घटनाका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोग, 2063

अध्यक्ष  -      होटल याक एण्ड यतिको श्रम विवाद गर्न गठित ट्रिबुनल, 2062

सदस्य  -      कुटनीतिक राहदानीको दुरुपयोग सम्बन्धी छानवीन गर्न गठित आयोग, 2055

बैदेशिक तालिम:

-          सम्पत्ति शुद्धीकरण सम्बन्धी सेमिनार, सिंगापुर

-          कानुन र सन्धि-सम्झौताको मस्यौदा निर्माण सम्बन्धी तालिम, फिलिपिन्स

-          एशिया र युरोपियन राष्ट्रका महान्यायाधिवक्ताहरुको सम्मेलन, चीन

-          अपराध रोकथाम सम्बन्धी सेमिनार कार्यक्रम, जापान 

-             

विदेश भ्रमण:

थाइल्याड, चीन, जापान, फिलिपिन्स, भारत, सिगांपुर, मलेशिया, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया

भाषा:

            मैथली, नेपाली, हिन्दी, अग्रेजी, भोजपुरी