अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
भाषा छान्नुहोस्:

विद्युतीय उजुरी प्रणालीमा यहाँलाई स्वागत छ ।

यस उजुरी फारामको उद्देश्य सर्वसाधारणलाई कुनै पनि भ्रष्ट‍ाचार सम्बन्ध सूचना दिन छिटो छरितो र सजिलो होस् भन्ने रहेको छ । आजको सूचना तथा प्रविधिको युगमा धेरै भन्दा धेरै जनसमुदायसम्म इन्टरनेट, इमेलको पहुँच हुँदै गएको सन्दर्भमा आयोगले पनि समयानुकूल यस प्रविधिको प्रयोगबाट भ्रष्ट‍ाचार नियन्त्रण गर्न सहयोग पुग्न सक्ने अपेक्षा राखिएको छ ।

यस वेभसाइट सम्बन्धमा आवश्यक सुधार गर्न केही सल्लाह तथा सुझाव भए तलको इमेल ठेगानामा पठाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।



सम्पर्क:
अख्तियार दुरूपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं, नेपाल
फोन नं‌. ४४२९६८८, ४४३२७०८, ४४४०१५१ (एक्सचेञ्ज)
फ्याक्स : ४४४०१२८, ४४४०१०४
इ-मेल : ciaa@ciaa.gov.np